You are viewing the translated version of अनुमतिपत्रको मान्य अवधि र नवीकरण.
Section 10
अनुमतिपत्रको मान्य अवधि र नवीकरण
(१) अनुमतिपत्रको मान्य अवधि त्यस्तो अनुमतिपत्र जारी भएको मितिले दुई वर्षको हुनेछ र प्रत्येक दुई वर्षमा अनुमतिपत्र नवीकरण गराउनु पर्नेछ।
(२) खाच्य व्यवसायीले अनुमतिपत्रको मान्य अवधि समाप्त हुनुभन्दा कम्तीमा पैंतीस दिन अगावै देहायका विवरण तथा कागजात र नवीकरण दस्तुर बुझाएको प्रमाण सहित अनुमतिपत्र नवीकरणको लागि अनुमतिपत्र जारी गर्ने अधिकारी समक्ष निवेदन दिनु पर्नेछ:-
(क) खाद्य व्यवसायीको पछिल्लो आर्थिक वर्षको कर चुक्ता गरेको प्रमाण, र
(ख) अनुमतिपत्र लिँदाका बखत पेश गरेको विवरणमा फेरबदल भएको रहेछ भने त्यसको अद्यावधिक विवरण।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि अनुमतिपत्रको मान्य अवधि सकिएको छ महिनाभित्र दोब्बर (दस्तुर तिरी सो उपदफा बमोजिम त्यस्तो अनुमतिपत्र नवीकरण गर्न सकिनेछ।
(४) अनुमतिपत्र जारी गर्ने अधिकारीले अनुमतिपत्र नवीकरणको लागि निवेदन परेको मितिले तीन महिनाभित्र नवीकरण “सम्बन्धी निर्णय गरिसक्नु पर्नेछ।